बिहीबार , साउन २१ गते २०८३

माधव र झलनाथसहित ११ निवर्तमान सांसद एमालेको साधारण सदस्यबाटै निष्काशित

माधव र झलनाथसहित ११ निवर्तमान सांसद एमालेको साधारण सदस्यबाटै निष्काशित

अखबार दैनिक
सोमबार, जेठ १० २०७८
  • माधव र झलनाथसहित ११ निवर्तमान सांसद एमालेको साधारण सदस्यबाटै निष्काशित

    नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित बिघटित प्रतिनिधि सभाका ११ जना सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको छ ।

    आज बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई पार्टीको साधरण सदस्यबाटै निष्काशन गरेको हो ।

    खनाल, नेपालसहित भीम रावल, मुकुन्द न्यौपाने, निरा जैरू, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, लक्ष्मीकुमार चौधरी र कल्णाणी खड्कालाई निष्काशन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार