बिहीबार , साउन २१ गते २०८३

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

अखबार दैनिक
आइतबार, जेठ १६ २०७८
  • एमाले स्थायी कमिटी बैठक बस्दै

    प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

    आज अपरान्ह ५ बजे बालुवाटारमा बस्ने गरी ओलीले बैठक बोलाएका हुन्।

    बैठकमा समसामयिक राजनीति र पार्टीभित्रका विवादबारे छलफल हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार