बिहीबार , साउन २१ गते २०८३

अपराह्न ४ बजे एमाले स्थायी कमिटी बैठक बस्ने

अपराह्न ४ बजे एमाले स्थायी कमिटी बैठक बस्ने

अखबार दैनिक
बिहीबार , जेठ २० २०७८
  • अपराह्न ४ बजे एमाले स्थायी कमिटी बैठक बस्ने

    नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बैठक बस्ने भएको हो । बुधबार स्थगन गरिएको बैठक आज बस्न लागिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ ।

    एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ । यता आजै पार्टीका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक पनि बसिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार