बिहीबार , साउन २१ गते २०८३

कर्णालीमा माओवादीसँग सत्ता साझेदारी गर्दै काँग्रेस, सरकारमा जाने दुई जनाको नाम सिफारिस

कर्णालीमा माओवादीसँग सत्ता साझेदारी गर्दै काँग्रेस, सरकारमा जाने दुई जनाको नाम सिफारिस

अखबार दैनिक
बिहीबार , जेठ २० २०७८
  • कर्णालीमा माओवादीसँग सत्ता साझेदारी गर्दै काँग्रेस, सरकारमा जाने दुई जनाको नाम सिफारिस

    नेपाली काँग्रेसले माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गर्न लागेको छ ।

    काँग्रेसले कर्णाली सरकारमा आफ्नो तर्फबाट सहभागी हुने दुई मन्त्रीको नाम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सिफारिस गरेको हो ।

    जसमा सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठ रहेका छन् ।

    वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई काँग्रेसले विश्वासको मत दिएपछि उनको सत्ता जोगाएको थियो । त्यससँगै सरकारमा जाने सहमति भए पनि काँग्रेसलाई एउटा मात्र दिन खोजेपछि काँग्रेस सरकारमा गएको थिएन ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार