बिहीबार , साउन २१ गते २०८३

प्रधानन्यायाधीश राणा बिरामी, संवैधानिक इजलास स्थगित

प्रधानन्यायाधीश राणा बिरामी, संवैधानिक इजलास स्थगित

अखबार दैनिक
सोमबार, जेठ २४ २०७८
  • प्रधानन्यायाधीश राणा बिरामी, संवैधानिक इजलास स्थगित

    प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ ।

    स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी परेको भन्दै आजको संवैधानिक इजलास स्थगित भएको हो।

    प्रधानन्यायाधीश राणाले आफू बिरामी भएको जानकारी गराएपछि आज बस्ने भनिएको संवैधानिक इजलास बस्न नसकेको सर्वोच्चका एक अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार