बिहीबार , साउन २१ गते २०८३

अमेरिकाका राजदूत डा. खतिवडालाई मेक्सिकोको समेत जिम्मेवारी

अमेरिकाका राजदूत डा. खतिवडालाई मेक्सिकोको समेत जिम्मेवारी

अखबार दैनिक
आइतबार, असार २० २०७८
  • अमेरिकाका राजदूत डा. खतिवडालाई मेक्सिकोको समेत जिम्मेवारी

    राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन्।

    नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

     

    विज्ञप्ति-2021-07-04-001-1489x2048-1.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार