बिहीबार , साउन २१ गते २०८३

नारायणगढ–मुग्लिन सडक १२ घण्टादेखि पूर्ण रुपमा अवरुद्ध

नारायणगढ–मुग्लिन सडक १२ घण्टादेखि पूर्ण रुपमा अवरुद्ध

अखबार दैनिक
मंगलबार, असार २२ २०७८
  • नारायणगढ–मुग्लिन सडक १२ घण्टादेखि पूर्ण रुपमा अवरुद्ध

    पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    भरतपुर महानगरपालिका–२९, सेतीदोभानमा सोमबार राति करिब ९ बजे ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    आज बिहानदेखि पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार