बिहीबार , साउन २१ गते २०८३

विप्लवको कब्जामा एमसीसीको जग्गा

विप्लवको कब्जामा एमसीसीको जग्गा

अखबार दैनिक
शुक्रबार, असोज २२ २०७८
  • विप्लवको कब्जामा एमसीसीको जग्गा

    काठमाडौं, २२ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको प्रसारण लाइन सबस्टेसनका लागि नुवाकोटमा अधिकरण गरिएको ३८४ रोपनी जग्गा कब्जा गरेको छ। नुवाकोट जिल्ला बेल्लकोटगढी नगरपालिका वडा नम्बर ७ रातामाटेमा प्रसारण लाइन सबस्टेसनका लागि अधिकरण गरेको ३८४ रोपनी जग्गामा विप्लव कार्यकर्ताहरुले पार्टीको ब्यानरसहित झन्डा गाडी कब्जा गरेका हुन् । नेकपा नुवाकोटले स्थानीय जनताको उपस्थितिमा उक्त जग्गामै झन्डा गाडी विज्ञप्ति टाँगेर कब्जा गरेको जनाएको छ। नेकपाले उक्त जग्गामै झण्डा गाडेर विरोध प्रदर्शनसहित कोणसभा पनि गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार