कार्तिक १८ काठमाडौं । शुक्रवार बिहान सेनाको हेलिकोप्टरबाट मुस्ताङ पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । भण्डारीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गरेकी हुन् ।
