बिहीबार , साउन २१ गते २०८३

मकवानपुर-१ मा एकाएक दिपक सिंहको क्रेज बढ्यो , डिना र थापालाई चुनौती थपियो

मकवानपुर-१ मा एकाएक दिपक सिंहको क्रेज बढ्यो , डिना र थापालाई चुनौती थपियो

अखबार दैनिक
सोमबार, कात्तिक २१ २०७९
  • मकवानपुर-१ मा एकाएक दिपक सिंहको क्रेज बढ्यो , डिना र थापालाई चुनौती थपियो

    कार्तिक २१ मकवानपुर । मकवानपुर १ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लडेका दिपक बहादुर सिंह, कमल थापा र डिना उपाध्यायको लागी ठुलो चुनौती बनेका छन् । पटक पटक पदमा रहेर पनि मकवानपुरमा आम नागरिकको जिवन स्तरमामा उल्यख्य सुधार ल्याउन नसकेका डिना र थापाको लागी दिपक बहादुर सिंहको उद्योग र रोजगार , भ्रष्टाचार नियन्त्रण,लगाएतका योजनाहरुनै भारि पर्ने देखिन्छ।


    छोटो समयको तयारीमा पनि हेटौडा उपमहानगरपालिकाको मेयर पदमा दिपक सिंहले पाएको मत पनि डिना र कमल थापको लागी चेतावनीको घण्टी हो ।

    पटक पटक जितेका उमेद्धारले आश्वासन मात्रै बाँडेको हुँदा आफू स्थानीय बासिन्दाका माग पूरा गर्ने उद्देश्यले राजनीतिमा आएको सिंहले बताउदै आउनुभएको छ। सिंह सहरी क्षेत्र सँगै ग्रामिण बस्ती बस्तीमा पुगेर मत मागिरहनुभएको छ। उनको आग्रहसँग मतदाता पनि सहमत हुँदै जिताउने बाचा गरिरहेको छन् । आजै पनि सिंह राप्रपा बकैया ७ को आयोजनामा भएको कोण सभामा सभागी हुनुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार