बिहीबार , साउन २१ गते २०८३

लुम्बिनी प्रदेशसभा अधिवेशन पनि १८ पुसमा आह्वान

लुम्बिनी प्रदेशसभा अधिवेशन पनि १८ पुसमा आह्वान

अखबार दैनिक
बिहीबार , पुस १४ २०७९
  • लुम्बिनी प्रदेशसभा अधिवेशन पनि १८ पुसमा आह्वान

    बुटवल – लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले  पुस १८ गते सोमबार सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्।

    राप्ती उपत्यका (देउखुरी) को भालुवाङमा निर्मित प्रदेशसभा भवनमा अधिवेशन आह्वान गरिएको प्रवक्ता चिरञ्जिवी पौडेलले बताएका छन्।

    प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिसमा अधिवेशन आह्वान गरिएको हो। त्यस्तै नवनिर्वाचित प्रदेश सांसदहलाई पुस १७ गते शपथग्रहण गराइनेछ। प्रदेशसभा सचिवालय सचिव दुर्लभकुमार पुनका अनुसार पुस १७ गते शपथग्रहण गराउन लागिएको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार