आइतबार, वैशाख २९ गते २०८२

नागरिकता विधेयक प्रमाणीकरण भएपछि मनिषा कोइरालाले भनिन्, ‘लेन्डुप दोर्जेको याद आयो’

नागरिकता विधेयक प्रमाणीकरण भएपछि मनिषा कोइरालाले भनिन्, ‘लेन्डुप दोर्जेको याद आयो’

अखबार दैनिक
बुधबार, जेठ १७ २०८०
  • नागरिकता विधेयक प्रमाणीकरण भएपछि मनिषा कोइरालाले भनिन्, ‘लेन्डुप दोर्जेको याद आयो’

    राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अभिनेत्री मनिषा कोइरालाले प्रतिक्रिया दिएकी छिन् । राजनीतिक टिप्पणी खासै नगर्ने मनिषाले भने यस पटक आफ्नो प्रतिक्रिया जनाएकी छिन् । 

    images

    उनले आफ्नो ट्विटर अकाउन्टमा उनलाई यो कुर्सी किन दिइयो भनेर बुझ्न गाह्रो नभएको बताएकी छिन् । यस्तै उनले राष्ट्रपतिको यो कदमले आफूलाई लेन्डुप दोर्जेको याद आयो समेत भनेकी छिन् ।  

    लेन्डुप दोर्जे नेपाली राजनीतिमा निकै चर्चित नाम हो । उनलाई एक राष्ट्रघाती योद्धा भनिन्छ जसले आफ्नो सिक्किम राज्यलाई भारतमा लगेर गाभेका थिए भन्ने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ