शुक्रबार, वैशाख २७ गते २०८२

आईपीएल अनिश्चितकालका लागि स्थगित

आईपीएल अनिश्चितकालका लागि स्थगित

अखबार दैनिक
शुक्रबार, वैशाख २७ २०८२
  • आईपीएल अनिश्चितकालका लागि स्थगित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित गरिएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को शुक्रबार बसेको बैठकले आईपीएल अनिश्चितकालका लागि स्थगित गरेको हो । भारत-पाकिस्तानबिच तनाव बढ्दै गए पछि बीसीसीआईले आइपिएल रद्द  गरेको हो । आइपिएलमा अझै १२ लिग खेल बाँकी छन् । प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो । 

    images

    विहिबार राति पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गरेपाची हिमाचल प्रदेशको धर्मशालामा जारी पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुदाहुदै रोकेर रद्ध गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ