सोमबार, भदौ १५ गते २०८३

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

अखबार दैनिक
सोमबार, भदौ १५ २०८३
  • सुनको मूल्य घट्यो, चाँदीको स्थिर

    काठमाडौँ, १५ भदौः स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।    
        
     सुनको मूल्य प्रतितोला रु दुई हजार ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र चाँदीको मूल्य रु चार हजार ७८० कायम भएको छ ।    
        
     आइतबार छापावाल सुन प्रतितोला रु तीन लाख नौ हजार र चाँदीको मूल्य रु चार हजार ७८० कायम भएको थियो ।    

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ