बिहीबार , साउन २१ गते २०८३

शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दा १६ पक्राउ [फोटोफिचर]

शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दा १६ पक्राउ [फोटोफिचर]

अखबार दैनिक
बिहीबार , जेठ ३२ २०८०
  • शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दा १६ पक्राउ [फोटोफिचर]

    काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरुलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ । 

    संसद भवन नयाँ बानेश्वरको ३ नम्बर गेट पानी ट्याङ्की अगाडि समाजले प्रदर्शन गरेको हो । सो क्रममा कृष्ण पहाडीसहित १६ जना पक्राउ परेका छ्न् ।

    IMG_9872.jpgIMG_9876.jpgIMG_9829.jpgIMG_9849.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार