बुधबार, वैशाख २५ गते २०८२

उच्च मूल्यबाट तोलामा १२ सय घट्यो सुन

आइतबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँ तोकेको छ ।

  • Latest Updates
    Trending