मंगलबार, भदौ २५ गते २०८२

मंगलबार ५.०८ अंकले बढ्यो सेयर बजार,६ अर्ब १९ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । आज बजार ५.०८ अंकले बढेर २६१३.०८को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । मंगलबार बजार