सोमबार, भदौ २४ गते २०८२

राष्ट्र बैंकले झुत्रा नोट साटिदिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले झुत्रा, च्यातिएका, गलेका, जलेका तथा पानीले भिजेर धमिलो बनेका नोटहरूलाई साट्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले यस सम्बन्धमा वित्तीय चेतना फैलाउने उद्देश्यले सूचना