मंगलबार, भदौ २५ गते २०८२

आजदेखि नेपाली बजारमा आइफोन १६ सिरिज किन्न पाइने

नेपाली उपभोक्ताले आजदेखि एआई युक्त आइफोन १६ नेपाली बजारमा किन्न पाउने भएका छन् । एप्पल कम्पनीले आइफोन १६ सिरिज सार्वजनिक गरेको एक महिनापछि नेपाली बजारमा उपभोक्ताले किन्न पाउने भएको हो