मंगलबार, भदौ २५ गते २०८२

३०० रुपैयाँले घट्यो सुनको मूल्य ,कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले