सोमबार, कात्तिक १९ गते २०८२

चाडपर्वमा यस वर्षपनि हवाई टिकट पाउन सकस

काठमाडौँ । बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित रहेका छन् । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उनी निराश छन् । नजिकिएको दसैँमा गाउँघर पुगेर