सोमबार, कात्तिक १९ गते २०८२

घर किन्न २ करोडसम्म ऋण पाउने

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घर तथा आवासीय कर्जाको सीमा बढाएसँगै केन्द्रीय बैंकले सोको व्यवस्थापनमा ध्यान दिएको छ । आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि