सोमबार, कात्तिक १९ गते २०८२

९ वर्षमा थपियो ३ हजार एकसय सर्किट किलोमिटर प्रसारण लाइन

काठमाडौँ । बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण महासञ्जाल निर्माणमा