आइतबार, कात्तिक १८ गते २०८२

आर्थिक वर्षको क्लोजिङ नजिकिंदा नेप्सेमा उच्च गिरावट

२० असार, काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ३९.३६ अंकको उच्च गिरावट हुँदा २०४९.४४ को विन्दुमा बन्द भएको