काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बारा औद्योगिक करोडोरको टोलीसँग भेट गरेका छन् । बुधबार माइतिघर पुगेर करोडोरको टोलीसँग भेट गरेका हुन् ।
सिर्सिया नदी प्रदुषणमुक्त बनाउन माग गर्दै उक्त टोलीले माइतीघरमा धर्ना दिइरहेका छन् । बारा औद्योगिक करिडोरका उद्योगबाट निस्किने फोहोरले नदी प्रदूषण हुँदै भएको उनीहरुले बताएका छन् ।
भेटमा मन्त्री श्रेष्ठले उक्त समस्याको समाधान गरिने बताए ।
_y0wptGMu8A.jpg)
_AOHrl7FZVK.jpg)
_QYtKu057Iw.jpg)
_LzmFjv8TyO.jpg)
_cKD62zCbip.jpg)
_oIQTbLWJPM.jpg)
_8BdLOjnTeu.jpg)
_8PNlLZenFj.jpg)
