मंगलबार, भदौ २५ गते २०८२

‘भ्वाइस’की रोजिनालाई प्रमोदको गीत उपहार

काठमाडौं । भ्वाइस अफ नेपालको लाइभ राउण्ड चल्दै गर्दा कोच प्रमोद खरेलले एउटा घोषणा गरे, उपहारस्वरुप भ्वाइसकी प्रतिस्पर्धी रोजिना बस्नेतसँग एक गीत रेकर्ड गर्ने । जुन दिन प्रमोदले यस्तो घोषणा गरे,