मंगलबार, भदौ २५ गते २०८२

‘एनिमल’ अभिनेत्री तृप्ति डिमरी आईएमडीबीमा सबैभन्दा लोकप्रिय सेलिब्रिटी

काठमाडौं । फिल्म एनिमल रिलिजपछि रणवीर कपुर र बबी देओलबाहेक कोही चर्चामा छ भने त्यो नाम हो तृप्ति डिमरी । भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई नेसनल क्रसको संज्ञा नै दिएका