मंगलबार, भदौ २५ गते २०८२

दर्शकलाई माइक फ्याँकेकोबारे सुगम भन्छन्- मौन धारण गरौं भन्दाको एक्सनको रियाक्सन थियो

काठमाडौं । गायक सुगम पोखरेल अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टबाट पुनः चर्चामा छन् । शनिबार नेपाली समुदायले आयोजना गरेको कन्सर्टको उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल छ । सो भिडियोमा गायक पोखरेलले