मंगलबार, भदौ २५ गते २०८२

इजरायल पुगेकी यी बलिउड अभिनेत्री सम्पर्कविहीन, आफ्नै फिल्मको कथाजस्तै परिस्थिति

काठमाडौँ । इजरायल पुगेकी एक बलिउड अभिनेत्री शनिबारदेखि सम्पर्कविहीन भएकी छन् । हमास र इजरायलबिचको पछिल्लो संघर्षका कारण त्यहाँको अवस्था असामान्य बनेसँगै उनी सम्पर्कविहीन भएकी हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार बलिउड