बुधबार, भदौ २६ गते २०८२

जब शाहरुखले पर्दामा पहिलो पटक गरे किस, कट्रिनाले भनिन् यस्तो...

एजेन्सी - अभिनेता शाहरुख खान रोमान्स किङको नामले परिचित पनि छन् । उनका महिला फ्यानको सङ्ख्या पनि अत्यधिक छ । ३० बर्षको फिल्म करियरमा उनले धेरै हिट रोमान्टिक फिल्म दिएका