बुधबार, भदौ २६ गते २०८२

जब रामदेवले प्रकाश सपुतलाई सलमान र शाहरुखभन्दा ठूला स्टार भनेर चिनाए

काठमाडौं । भारतीय योगगुरु रामदेवले नेपाली गायक तथा अभिनेता प्रकाश सपुतको खुलेर प्रशंसा गरेका छन् । उनले सपुतलाई नेपालका सलमान, शाहरुख र आमिरभन्दा पनि ठूलो स्टार भएको बताए । पतञ्जली योगपिठले