मंगलबार, भदौ २५ गते २०८२

दीपकराज गिरीको कटाक्ष : राष्ट्रवादी अर्को राष्ट्रघाती

काठमाडौँ । कलाकार दीपकराज गिरीले दलहरूले जनअपेक्षा विपरीत काम गरेको बताएका छन् । देशमा परिवर्तन अनेक भए पनि राजनीतिक परिवर्तन भने हुन नसकेको उनको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमा