मंगलबार, भदौ २५ गते २०८२

देशभरका चलचित्र हलहरुमा पाइरेसीविरुद्धको सामग्री देखाउन बोर्डको पत्राचार

काठमाडौँ। चलचित्र विकास बोर्डले निर्माण गरेको चलचित्रजन्य पाइरेसीविरुद्धको श्रव्य दृश्य सामग्री नेपालका सबै हलहरुमा देखाइने भएको छ । बिहीबार देशभरका चलचित्र हल संचालकहरुको छाता सङ्गठन नेपाल चलचित्र संघलाई औपचारिक पत्र