बुधबार, भदौ २६ गते २०८२

जनकपुरमा सुरु भयो ‘राजागञ्ज’को छायांकन (तस्वीर)

काठमाडौं । दीपक रौनियारको निर्देशनमा फिल्म राजागञ्जको छायांकन जनकपुरमा सुरु भएको छ । फिल्मको छायांकन ४० दिनसम्म जनकपुरसहित पूर्वी नेपालका मोरङ र महोत्तरीमा चल्ने जनाइएको छ । शनिबारदेखि जनकपुरको रामानन्द चोक