बुधबार, भदौ २६ गते २०८२

जुबली शेर्पा बनिन् मिस नेपाल नर्थ अमेरिका

अमेरिका । न्यूयोर्क शहरमा आयोजना भएको मिस नेपाल नर्थ अमेरिका२०२३ को टाइटल जुवली शेर्पाले जितेकी छन् । मिस नेपाल नर्थ अमेरिका विजेता शेर्पाले अन्य १७ जना प्रतियोगीहरुलाई पछि पार्दै उपाधि