शुक्रबार, कात्तिक २ गते २०८२

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन्। उनको सचिवालयका अनुसार मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा चोट