आइतबार, भदौ १६ गते २०८२

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ६ श्रीचौरकी ३२ वर्षीया हीरा