बुधबार, भदौ १९ गते २०८२

पहिलोपटक चन्द्रमा पुग्ने रेकर्ड बनाउँदैछिन् क्रिष्टिना

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा जानका लागि चार सदस्यीय टोली घोषणा गरेको छ। नासाले एक महिला, एक अश्वेत र एक क्यानेडियनलाई समावेश गरेर चार सदस्यीय टोली घोषणा गरेको हो। १० दिने