बुधबार, भदौ १९ गते २०८२

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसदमा सम्बोधन गर्ने

एजेन्सी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी असार ७ गते अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले असारको पहिलो सातादेखि गर्ने अमेरिकाको राजकीय भ्रमणको क्रममा दुवै