शुक्रबार, भदौ २१ गते २०८२

बर्गरबाट हट्यो टमाटर, मूल्य २२३ रुपैयाँ प्रति किलो

एजेन्सी - अमेरिकी फास्ट फूड चेन म्याकडोनाल्ड्सले भारतका धेरै भागहरूमा आफ्नो बर्गर र र्यापबाट टमाटर हटाएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार यो निर्णयको कारण टमाटरको आपूर्ति र गुणस्तरसँग सम्बन्धित प्रश्न