सोमबार, असार ३ गते २०८२

हजका लागि साउदी अरब पुगे १५ लाखभन्दा धेरै विदेशी

एजेन्सी । यस वर्ष हजको लागि १५ लाखभन्दा बढी विदेशी साउदी अरेबिया आइपुगेका छन् । हज मन्त्रालयका प्रवक्ता गासन अलनुवाइमीले बुधबार आउने विदेशीहरूको अनुमानित सङ्ख्या बताएका हुन् । हजमा साउदी अरबबाट

  • Latest Updates
    Trending