बिहीबार , साउन २१ गते २०८३

इरानलाई ट्रम्पको चेतावनी: युद्धविराम लागु भएन भने अझ भीषण आक्रमण सुरु गरिनेछ

इरानलाई ट्रम्पको चेतावनी: युद्धविराम लागु भएन भने अझ भीषण आक्रमण सुरु गरिनेछ

अखबार दैनिक
बिहीबार , चैत २६ २०८२
  • इरानलाई ट्रम्पको चेतावनी: युद्धविराम लागु भएन भने अझ भीषण आक्रमण सुरु गरिनेछ

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएसम्म अमेरिकी सेना इरान आसपास तैनाथ रहने बताएका छन्।ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै सम्झौता पालना गरिएन भने पहिलेभन्दा अझ आक्रामक ढंगले गोलाबारी सुरु हुने चेतावनी दिएका छन्।उनले लेखेका छन्, ‘सबै अमेरिकी जहाज, विमान र सेना इरानभित्र वा आसपास रहनेछन्। जबसम्म वास्तविक सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुँदैन।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार