बिहीबार , साउन २१ गते २०८३

इरान आ क्रमणबाट बहराइनमा ४ जना घा इते, दुबईमा २ भवनमा क्षति

इरान आ क्रमणबाट बहराइनमा ४ जना घा इते, दुबईमा २ भवनमा क्षति

अखबार दैनिक
आइतबार, चैत २२ २०८२
  • इरान आ क्रमणबाट बहराइनमा ४ जना घा इते, दुबईमा २ भवनमा क्षति

    काठमाडौं । शनिबार इरानले खाडी क्षेत्रका छिमेकी देशहरूमाथि आक्रमण तीव्र बनाइरहेका बेला अवरोध गरिएका ड्रोनका टुक्रा लागेर बहराइनमा चार जना घाइते भएका छन् ।

    बहराइनको आन्तरिक मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘इरानी आक्रमणका कारण अवरोध गरिएका ड्रोनका टुक्रा सित्रा क्षेत्रमा खस्दा चार नागरिक सामान्य घाइते भएका छन् र केही घरमा क्षति पुगेको छ ।’ घटनास्थलमा उद्धार तथा एम्बुलेन्स टोली खटिएको पनि मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार