सोमबार, असार ३ गते २०८२

इजरायली सेनाको हवाई आक्रमणमा गाजामा ८० जनाको मृत्यु

जेठ १ काठमाडौं । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा ८० जनाको मृत्यु भएको छ । गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ

  • Latest Updates
    Trending