बिहीबार , साउन २१ गते २०८३

४८ घण्टाभित्र होर्मुज नाका नखोले पावर प्लान्ट ध्वस्त पार्ने ट्रम्पको धम्की

४८ घण्टाभित्र होर्मुज नाका नखोले पावर प्लान्ट ध्वस्त पार्ने ट्रम्पको धम्की

अखबार दैनिक
आइतबार, चैत ८ २०८२
  • ४८ घण्टाभित्र होर्मुज नाका नखोले पावर प्लान्ट ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज जलमार्ग पूर्ण रूपमा नखोलिए इरानका पावर प्लान्टमा हमला गर्ने धम्की दिएका छन् । ट्रम्पको कडा धम्कीपछि इरानले पनि आफ्नो पावर प्लान्टलाई निसाना बनाइए मध्यपूर्वमा रहेका अमेरिका र इजरायलसँग सम्बन्धित सबै ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएको छ । ट्रम्पले आइतबार आफ्नो सोसल मिडिया प्लेटफर्ममा लेख्दै भनेका छन्, “यदि इरानले ४८ घण्टाभित्र होर्मुज नखोले अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गरी तिनलाई ध्वस्त पारिदिनेछ । र, यसको सुरुवात सबैभन्दा ठूलो प्लान्टबाट हुनेछ ।”

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार