इरानले आइतबार राति इजरायलका धेरै सहरहरूमा क्लस्टर बम प्रहार गरेको छ।अमेरिका-इजरायल र इरान युद्धको २४ औँ दिनको दिन आइतबार राति इरानले इजरायलको राजधानी तेल अवीवसहित कैयौँ सहरहरूमा क्लस्टर बम प्रहार गरेको हो । यस आक्रमणमा करिब १५ जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ। धेरै घर र सडकहरूमा पनि क्षति पुगेको छ।लगत्तै, इजरायलले पनि सोमबार इरानको राजधानी तेहरानमा क्षेप्यास्त्र प्रहार गरेको छ।

प्रतिक्रिया दिनुहोस