सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला गरेको छ ।इजरायल-अमेरिका तथा इरानबीचको यु द्धका कारण स्थगति पुन: श्रम स्वीकृति खुला गरिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ३१ चैत २०८२ मा बसेको मन्त्रीस्तरीय निर्णयबाट इजरायल, कुवेत, बहराइन र लेबनानको पुन: श्रम स्वीकृति खुला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस