बिहीबार , साउन २१ गते २०८३

ट्रम्पको अल्टिमेटम सकिँदै गर्दा विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो

ट्रम्पको अल्टिमेटम सकिँदै गर्दा विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो

अखबार दैनिक
मंगलबार, चैत २४ २०८२
  • ट्रम्पको अल्टिमेटम सकिँदै गर्दा विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो

    विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुज खुलाउन इरानलाई दिएको अल्टिमेटमको म्याद सकिँदै गर्दा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य बढेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार