आइतबार, भदौ २३ गते २०८२

इजरायल–हमास युद्धबारे के भन्छन् चीन र रुस ?

एजेन्सी - इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बिचको युद्धका सम्बन्धमा अन्तर्राष्ट्रिय जगतले प्रतिक्रिया जनाइरहेको छ । यसै क्रममा चीनले इजरायल र प्यालेस्टाइनबिच भइरहेको संघर्षबाट आफू चिन्तित रहेको जनाएको छ ।