शुक्रबार, कात्तिक २३ गते २०८२

आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित जनचेतना आमा समूहको नौमती बाजा दाङमा मात्रै होइन, आजभोलि बुटवलसम्म पनि माग हुने गर्दछ । विवाह, व्रतबन्ध, पूजाआजाका धेरैजसो कार्यक्रममा आमा समूहको गाजाबाजाको टोली

  • Latest Updates
    Trending